About

  • नाम(kaasidaasa) काशीदास
  • पुस्ता नं.8
  • Gender Male
  • जीवनसाथी अज्ञात
  • Alive Status Deceased

Parents

Paternal Lineage (वंश)

Remarks

काशिदास (नेपाल प्रवेश गर्ने प्रथम पुर्खा)

  • षट्शास्त्रवेत्ता तथा चतुर्वेदमा पारङ्गत विद्वान,
  • भागवत पुराणका पारायण तथा प्रवचक

उनी ऋतुभद्रको वंशक्रमका ८ औं पुस्ताका सन्तान, षट्शास्त्रवेत्ता र चतुर्वेदका प्रकाण्ड विद्वान (अग्निहोत्री ब्राह्मण) थिए । त्यतिबेला जोगाएर ल्याइएको अग्निलाई कालान्तरमा धादिङको जीवनपुरमा स्थापन गरिएको थियो, हाल उक्त अग्निलाई काठमाडौंको पशुपति क्षेत्रमा निरन्तरता दिइएकोछ ।

सं. १२५० को दशकतिर कान्यकुब्ज (कन्रौज) अन्तर्गत हरियाणा ग्राम (हाल भारतको उत्तर प्रदेशको फर्रुखावाद जिल्लामा पर्ने कन्नौज) मा मुसलमान (मुगल) हरूको अत्याचार बढेपछि उनी धर्म रक्षार्थ आफ्ना अनुयायी र शिष्यहरूसहित नेपालको जुम्ला (सिंजा) आइपुगेका थिए ।  वर्तमान नेपाल अन्तर्गत रहेको जुम्ला साम्राज्य को सिञ्जा प्रदेसका नरेशको आमन्त्रणमा विद्वनहरुको समुह लिएरयज्ञ-अनुष्ठान सम्पन्न गर्न पटक-पटक आउनेगरेका हुनाले १३ जना ब्राह्माणको टोलि लिएर उत्तराखण्ड-गढवाल हुँदै तिब्बतको बाटोबाट नेपाल क्षेत्रमा प्रवेश गरेको विश्वास गरिन्छ ।

उनको विद्वताबाट प्रभावित भई तत्कालीन सिंजापति राजाले उनलाई आफ्नो गुरु-पुरोहित बनाए. पछि जुम्लाका राजाले आफ्ना पुरोहित (काशिदासका वंशज) लाई रुकुमको गोतामकोट बिर्ता स्वरूप दिए. त्यही गोतामकोटमा बसोबास गरेका हुनाले कालान्तरमा उनका सन्तानलाई 'गोतामे' वा 'गौतम' भन्न थालियो ।

Membership History

No memberships yet

Organization Membership

No board memberships yet

Person Events

Marriage Marriage As Associated Person
Associated with: अज्ञात
पापुङ्गा, , Nepal

Key details

नाम(kaasidaasa) काशीदास
पुस्ता नं.8
जीवनसाथी अज्ञात
हजुरबुबाकौशिकभद्र

No siblings in the database yet.

No cousins found.

Compare Queue 0/2