प्रकाशनहरू
हाम्रो समुदायका अनुसन्धान, लेख र प्रकाशनहरू अन्वेषण गर्नुहोस्
साझा गर्न केही छ?
आफ्नो अनुसन्धान, लेख वा प्रकाशन हाम्रो मञ्चमा समीक्षा र प्रकाशनको लागि पेश गर्नुहोस्
प्रकाशन पेश गर्नुहोस्प्रकाशन फिल्टर गर्नुहोस्
साथीको बिदाइमा
साथीको विदाइमा छन् घेरा छात्र छात्रा वरि परि लहरा झैं सजाएर शोभा । नेपाली गान चम्क्यो प्रकृति वनभरी ती चरीको छ डेरा । तिम्रै हो …
चरीको विलाप
चरीको विलाप हान्यौ आज मलाई तीर बलले निष्ठुरी ! हे मानव ! यो बेहाल गर्यौ निषाद तिमिले बिग्रेछ तिम्रो न त .. आफूँ चेतनशील हौ …
त्यो क्षण
त्यो क्षण त्यो श्रृङ्गार विशाल रम्य सुरमा आँखा भरी देख्त छु । चंक्यों चट्ट टिका ललाट विचमा विन्दूसरी ठान्दछु । झुम्का नाचि रहेछ कान दुइमा …
शिक्षा ज्योति फैलाऔं
शिक्षा ज्योति फैलाऔं नेपाली जनको सुयोग्य धरती नेपाल आमाकन । शिक्षा ज्योति छरेर यो भुवनका लाला र वाला कन ।। नेपाली बनका गरीव र धनी …
सुर्ती महात्म्य
सुर्ती महात्म्य के गछौं ? तिमी नोकरी जागतमा आयो जमाना नयाँ । झट्टै सुर्ति, तमाखु, खैनी र नयाँ गाँजा लगाऊ यहाँ । जो खादैन तमाखु, …
मुक्तक माहात्म्य
मुक्तक महात्म्य छात्र लेख्छौ जाँच तिमी पवित्र मनले भन्ने सुनेको थिएँ देख्दैछु तिमी लेखनी मुखभरी हाली वसेका किन ? पढ्दा ता विदितै थियो नि, नजिकै …
शिक्षा एक आधारभूत आवश्यकता
शिक्षा एक आधारभूत आवश्यकता यो नेपाल हिमाल काख विचमा स्वर्गीय उद्यान छ । जम्मू द्वीप भरी छ सुन्दर अती नेपाल नै रम्य छ ।। सीमा …
समवेदना
समबेदना विद्वान लक्ष्मी गुरूको स्मृतिमा हाम्रो ग्राम वरिष्ट विज्ञहरुको सद्भाव थीयो जहाँ । विद्वत्ता अति चम्किलो र भरिलो गम्की रहन्थ्यो यहाँ ।। हस्ती एक थिए …
प्रकृति चित्रण
प्रकृत िचत्रिण -दुर्गाप्रसाद गौतम गहन वन सरी यो जन्दिगीलाई बोकी । जन मन मुसकाई हड्दिछौं माथ िमाथ ि।। जल, थल, नभ, सारा, रम्झमाई रहेछ । …
भोज मनोरञ्जन
भोज मनोरञ्जन -दुर्गाप्रसाद गौतम दुइ हज्जार पैंतालिस पौषमास थियो । भद्रकाली मा.वि.वाट वन–भोज गयो ।। शिक्षकको समुदाय मात्र थियो यसमा । रमाइलो वनभोजको ग्रुप हिड्यो …