About

  • नाम(gotamadaasa) गोतमदास
  • पुस्ता नं.10
  • Gender Male
  • जीवनसाथी अज्ञात
  • Alive Status Deceased

Parents

Paternal Lineage (वंश)

Remarks

ऋतुभद्रदेखि १० औ पुस्ताका गोतमदास त्यति वेलाको जाजरकोटको थुम राज्य गोतामकोट र हालको ६ नं. प्रदेश भित्रको आठबीसकोट नगरपालिकाको वडा नं. ४, ५ र ६ को गोतामकोटको सम्पेचौरमा राज्य गरेर बसेका थिए । गोतामकोटको अनाहा जिउला, मन्काबगर र मिग्रीलाई खेतीयोग्य जमीनको रुपमा उपयोगमा ल्याएका थिए भन्ने भनाइ छ । त्यहाँ उनले कनक सुन्दरीदेवी र मालिका देवीको मन्दिर समेत निर्माण गरेका थिए । जहाँ नित्य पूजाको सञ्चालन गरिएको थियो । जुन मन्दिर हालसम्म पनि पूजाआजाकै क्रममा रहको छ ।

Membership History

No memberships yet

Organization Membership

No board memberships yet

Person Events

No person events yet

Key details

नाम(gotamadaasa) गोतमदास
पुस्ता नं.10
जीवनसाथी अज्ञात
बुबालल्लक
हजुरबुबाकाशीदास

No cousins found.

Compare Queue 0/2