(subramanyadewa kaaphle) सुब्रमण्यदेव काफ्ले
About
- नाम(subramanyadewa kaaphle) सुब्रमण्यदेव काफ्ले
- पुस्ता नं.144
- Gender Male
- जीवनसाथी Unknown
- Alive Status Deceased
Parents
- Father सोमदत्त काफ्ले
- Mother -
Paternal Lineage (वंश)
- Grandfather -
- Grandmother -
Remarks
काफ्ले थर वंश पुस्ता नं. ४४
काफले बंशावलीको मुलपानाका ४३औं पुस्ता सोमदतका ७ भाइ छोराहरु क्रमश ४४औं पुस्ताका ऋषीदेव¸ दुर्गादाश¸ लालमोहन¸ सुब्रड्मण्येदेव¸ भानुभक्त¸ जग्ननाथ र शिवशर्मा साबिक मुल पुर्ख्यौली थलोबाट पुर्व तिर लागे ।
उक्त ४४औं पुस्तालाइ बशावलीको एउटा चरणमा राखि तिनै पुर्खाहरुलाई पुन १ नम्बर मानि काफ्ले वंशावली तयार भएको पाइएकोछ ।
नयाँ काफ्ले थर वंश पुस्ता नं. १
-
गोत्र: शाण्डिल्य गोत्र (त्रिप्रवर: शाण्डिल्य, असित, देवल)
-
सगोत्रीहरू: प्रसाईँ, कटुवाल, महत (यी थर भएकाहरूसँग काफ्लेहरूको गोत्र एउटै हुन्छ)।
-
आदि पुर्खा र थलो: काफ्लेका आदि पुर्खाहरू कर्णाली क्षेत्र (दुल्लु, दैलेख) हुँदै पूर्वतर्फ बसाइँसरेको इतिहास छ।
-
अग्यमुनीले बझाङको काफलचौर आदि स्थानहरु प्रथम पटक बिर्ता पाएको देखिन्छ ।
-
सुब्रमण्डदेवले पर्वतको भिरकोट विर्ता पाएको प्रमाण पाइन्छ ।
-
सुब्रम्हण्ड देवका ४ छोराहरु उतम¸ बासुदेब¸ पिताम्बर र राधाकृष्ण रहेछन । यिनका संन्तानहरु क्रमश पुर्वतिर बसाँइ सर्दै रामेछाप, सिन्घुली, उदयपुर ठोकसिला सालु, भोजपुर, चैनपुर, धनकुटा मुर्तीढुङ्ग हुदै तेह्रथुम आङ्गबुङ्ग कोयाखोला सिरवानी आठराई ,ताप्लेजुङ्ग सान्थाक्रर्रा फाकुम्बा, पाचथर नाँगी सुभाङ्ग आदि स्थान हुँदै भारत (सिकिम्म, असाम, मेधालय, फुन्चेलिङ्ग¸,तारेथान्क), भुटान, बर्मा र भियतनाम सम्म फैलिएर रहेका छन ।
Membership History
No memberships yet
Organization Membership
No board memberships yet
Person Events
No person events yet
Key details
No siblings in the database yet.
No cousins found.
Photo Gallery
No photos available for this person yet.