About

  • नामगर्भुभट्ट/रामदास
  • पुस्ता नं.106
  • Gender Male
  • जीवनसाथी Unknown
  • Alive Status Deceased

Parents

Paternal Lineage (वंश)

Remarks

भट्टराई वंश

वशिष्ठ (अरुन्धती) -शाक्ति (सोपा) -परासर (सत्यावती) -व्यास (घ्रिताची) -शुकदेव (पीवरी) -कृष्ण >>>

१• ऋषिभट्ट २• रघुभट्ट ३• कपिलभट्ट ४• लिलाभट्ट ५• देवीभट्ट ६. गर्भुभट्ट

ऋषि भट्टका छैटौँ पुस्ताका गर्भु भट्टलाई तत्कालीन सिंजाका राजाले राज पुरोहित बनाएर प्रमुख सल्लाहकार बनाएका थिए । उनलाई न्याय र कानुनी मामिला हेर्ने राजकीय जिम्मेवारी र विर्तासहित 'राई' (शासक वा अधिकारप्राप्त व्यक्ति) को उपाधि दिएका थिए।

यसरी 'भट्ट' मा 'राई' उपाधि जोडिएर भट्टराई (भट्ट + राई) थर बनेको मानिन्छ।

भट्टराईका मुख्य उप-समुदायहरू (भैयाहरू)

भौगोलिक स्थानान्तरण र विकासक्रमका आधारमा भट्टराईहरूका मुख्य चार उप-समुदायहरू (प्रशाखा) रहेका छन्:

  • सिन्धुले भट्टराई: सिन्धुपाल्चोक वा सिन्धुली क्षेत्रलाई केन्द्र बनाएर फैलिएका।

  • गाम्नाङ्गे भट्टराई: ओखलढुङ्गाको गाम्नाङ्गटारबाट उत्पत्ति भई फैलिएका (यिनीहरू मण्डली मष्टो पुज्छन्)।

  • चिसुङ्खे भट्टराई: ओखलढुङ्गाकै चिसाङ्खु बिर्ता क्षेत्रमा बसेका काइँला भाइका सन्तान।

  • सालुखे भट्टराई: रामेछापको सालु क्षेत्र आसपास केन्द्रित भएका।

Membership History

No memberships yet

Organization Membership

No board memberships yet

Person Events

No person events yet

Key details

नामगर्भुभट्ट/रामदास
पुस्ता नं.106
जीवनसाथी No Spouse
आमा—
हजुरबुबालिलाभट्ट

No siblings in the database yet.

No cousins found.

Compare Queue 0/2